काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक सोमबार पनि जारी रहनेछ । हिजो देखी सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । बैठक बिहान ११:०० बजेबाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा निरन्तरता पाउनेछ । जसअनुसार आजको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका…