१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पोर्चुगल र कंंगोको खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को खेलमा पोर्चुगल र कंगोले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको ह्युस्टन रंगशालामा सम्पन्न खेलमा पोर्चुगलले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि पोर्चुगलले…