१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेपालगन्जको भेरी अस्पतालमा आगलागी

नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगन्जमा आगलागी भएको छ । अस्पतालको फार्मेसीमा आगो लागेको हो । फार्मेसीमा रहेको फ्रिजको पावर सकेटबाट आगलागी भएको अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताए । आगलागीबाट फार्मेसीमा रहेको औंषधी जलेका छन् । भौतिक र मानवीय क्षति भएको छैन । नेपालगन्ज उपमहानगरको दमकलले आगो नियन्त्रणमा लिएको छ । क्षतिको पूरा…