१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

कांग्रेस-एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं। सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताहरु आक्रामक रूपमा उत्रन थालेपछि संयन्त्रको बैठक बोलाइएको हो । दुर्इ दलबीच असमझदारी देखिन थालेपछि बैठक आज साँझ बस्न लागेको जनाइएको छ । यसअघि हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच भेटवार्ता…