२० श्रावण २०८३, बुधबार | August 5, 2026

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मुलुकभर उत्पन्न असामान्य परिस्थितिका कारण आगामी कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले लामो बिदा दिने निर्णयसँगै यस अवधिको ‘हिउँदे बिदा’ कटौती गर्ने जनाएको छ । त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्ली थापा क्षेत्रीले सूचना जारी गर्दै असोज ११ गतेपछि मात्रै नियमित…