१४ चैत्र २०८२, शनिबार | March 28, 2026

प्रधानमन्त्री ओलीद्वारा महर्षि पाणिनि मन्दिरको शिलान्यास

अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिका-१ स्थित पाणिनि तपोभूमिमा निर्माण हुन लागेको महर्षि पाणिनि मन्दिरको शिलान्यास गरेका छन । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय, रुपन्देहीको लगानीमा निर्माण हुन थालेको मन्दिरको शिलान्यास गरेका हुन । पाणिनिलाई संस्कृत व्याकरणका पिता मानिँदै आएको छ, र यस स्थललाई ध्यानभूमि, ज्ञानभूमि तथा देवभूमिका रूपमा…