१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

१६ बुँदे प्रस्ताव पास गर्दै एकदिन अगावै सकियो माओवादी बैठक

काठमाडौं । पुस २१ देखि २४ गतेसम्मका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १६ वटा प्रस्ताव पारित गर्दै एकदिन अगाडि नै सकिएको छ । आइतबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ३० पेजको राजनीतिक प्रतिवेदन माथि सोमबार र मंगलबार केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। मंगलबार नै प्रचण्डले केन्द्रीय नेताहरुले…