३ पुस २०८२, बिहिबार | December 18, 2025

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई आज हेकिलप्टरबाट उद्धार गरिएको छ । काठमाडौँको चम्पादेवीमा ‘हाइकिङ’ गएका बेला उराजदूत श्रीवास्तव अचेत भएपछि उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले काठमाडौँको हाइकिङ गएका बेला अस्वस्थ भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्राण्डी…