२७ श्रावण २०८३, बुधबार | August 12, 2026

प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित

काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोध पछि प्रतिनिधिसभाको बैठक आधा घण्टा स्थगित भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्ती विरुद्ध संसदमा उठेर एकस्वरले निरन्तर विरोध गरेपछि सभामुख देवराघ घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।