२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ । हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार रास्वपाले १०० सिटमा जीत हासिल गरेको छ । निर्वाचनको सुरुआती चरणदेखि नै अग्रता कायम राखेको रास्वपाले १२९ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा १०० सिटमा विजय सुनिश्चित गरेको हो । हालसम्मको परिणामअनुसार…