१९ बैशाख २०८३, शनिबार | May 2, 2026

नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने भएको छ। उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि आङ्देम्बेको नाममा सहमति जुटाएसंगै कांग्रेस संसदीयदलले आङदेम्बेलाई दलको नेता चयन गर्ने निश्चित भएको हो । पूर्वसहमहामन्त्री अर्जननरसिंह केसीले दलको नेताको दाबी छाडेर आफु प्रतिस्पर्धामा नरहेको बताएपछि आङ्देम्बेको नाममा सर्वसम्मित भएको बताइएको छ । केसीका…