७ पुस २०८२, सोमबार | December 22, 2025

कानूनको पालना गर्न नमान्नेहरूको लाइन काटिएको हो : उर्जामन्त्री घिसिङ

काठमाडौं । डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेर वर्षौँदेखि प्रिमियम महसुल नतिर्ने ठूला उद्योगहरूको विद्युत् लाइन काटिएको घटनापछि उर्जामन्त्री कुलमान घिसिङले प्राधिकरणको कदमको बचाउ गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री घिसिङले प्राधिकरणले गरेको कारबाही कानुनी प्रक्रिया अनुसार भएको स्पष्ट पारेका छन् । उनले भनेका छन्, “जब देश अन्धकारमा डुबेको थियो, आम नागरिक…