१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज रहेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठक प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरुद्ध गरेपछि सभामुख डीपी अर्यालले यस्तो बताएका हुन् । उनले सार्वभौम संसद्का सदस्यहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनु संविधान, नियमावली र संसदीय अभ्यासअनुसार स्वाभाविक विषय भएको उल्लेख गरे। सभामुख…