काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको माओवादी केन्द्रले जनाएको छ । बैठकमा नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत वामपन्थी दलहरूसँग एकतासम्बन्धी विषयमा छलफल हुने बताइएको छ । साथै, सम्भावित एकता प्रक्रियापछि पदहरूको व्यवस्थापन, संगठनात्मक संरचना र कार्यदिशा निर्धारणका विषयमा…