५ माघ २०८२, सोमबार | January 19, 2026

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् । सुहाङ खड्काभन्दा २ हजार ६१८ मतले अगाडि छन् । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६६२ मत…