काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई योजनाबद्ध रूपमा अपमान गरेको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले झापाबाट काठमाडौं फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई अनावश्यक रूपमा जाँच गरिएको गुनासो गरे। “मलाई सुन तस्कर जस्तै गरी…