१ चैत्र २०८२, आइतबार | March 15, 2026

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, ६ गतेमात्र सुनुवाइ

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले दायर गरेको रिट निवेदन लिएर सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छ । रिट दर्ता भएपनि यसको सुनुवाइ भने माघ ६ गते मंगलबार मात्र हुने भएको छ । भोलि सोमबार सार्वजनिक बिदा परेका कारण मंगलबार सुनुवाइ हुनेभएको हो । मंगलबार नै प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यक्रम रहेको…