२१ बैशाख २०८३, सोमबार | May 4, 2026

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायम, महेश बस्नेतसँग २०० मतको अन्तर

भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर-२ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार चुनावी प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । बिहान ४ बजेसम्म प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता कायम राखेका छन् । सूर्यविनायक नगरपालिका-७ (गुण्डु) का दुवै मतदान केन्द्रको मतगणना सकिँदासम्म खत्रीले १ हजार ४०० मत प्राप्त गरेका छन् । उनलाई…