७ पुस २०८२, सोमबार | December 22, 2025

विपिन जोशीको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्रीबाट श्रद्धान्जली अर्पण

काठमाडौं । विपिन जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्व जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरिन । उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिन। शोकसभामा उपस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,…