जनकपुरधाम । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका( १ रतनपुरस्थित घरमै ८० वर्षीय रायको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको प्रहरीले जनाएको छ । उनको हत्या भएको खबर गएराति १ बजे आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपक श्रेष्ठले जानकारी दिए…