१४ चैत्र २०८२, शनिबार | March 29, 2026

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लियो कांग्रेसले

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै उपसभापति धनराज गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’ सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले…