काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र तथा योजनाबद्ध रूपमा लुटपाट भएको छ । लुटेरा समूहले बैंकका सुरक्षा गार्ड रुद्र कार्कीमाथि आक्रमण गरी हात काट्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४५ बजे लुटेरा समूहले बैंकमा प्रवेश गरी कर्मचारीहरूलाई नियन्त्रणमा लिँदै बाँधेका थिए । त्यसपछि उनीहरूले…