१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

५० करोडको कारोबार गर्दै सकियो लुम्बिनी एक्स्पो-२०८०

बुटवल । बुटवल मण्डपमा निमार्णाधिन आधुनिक प्रदर्शनी केन्द्रमा रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गते विहिवारबाट सुरु भएको लुम्बिनी एक्स्पो-२०८०, अन्तराष्ट्रिय व्यापार मेला बुधवार सकिएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ १४ दिनसम्म आयोजना गरिएको एक्स्पोको आयोजना स्थल बुटवल मण्डपमा एक विशेष कार्यक्रमकावीच समापन गरिएको छ ।…