काठमाडौं । मलेसियामा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालको सेमिफाइनलको सम्भावना मजबुत बनेको छ । नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन मात्र बनायो । मलेसियाको लागि कप्तान विनीफ्रेड दुराई सिंघमले…