बुटवल । नेपाल बार एशोसियनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायाधीसको पद जागिरको पद नभएको बताएका छन् । नेपाल कानुन ब्यवसायी परिषदले लुम्बिनी प्रदेशका कानुन ब्यवसायीका लागि राखेको क्षमता अभिबृद्धि सम्बन्धी तालिमको उदघाटन गर्दै अध्यक्ष घिमिरेले न्यायाधीस पदलाई जागिरेको हिसावमा लिने गरिएको आरोप लगाए । उनले न्यायाधीस जागिरे नभएर न्यायमूर्ति भएको उल्लेख गर्दै जागिरे मनस्थितीले न्याय सम्पादन…