काठमाडौं। नेपाल सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारको लागि थप रकम निकासा दिएको छ । संघीय सरकारको मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति पौडेलको थप स्वास्थ्य उपचार खर्च बापत थप ९ लाख ९५ हजार ९३५ रुपैयाँ निकासा दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपचारको खर्चबापत राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ बमोजिम अर्थ मन्त्रालयले आर्थिक…