६ पुस २०८२, आइतबार | December 21, 2025

काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रुबाहक बस त्रिसुलीमा खस्यो

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट बागलुङ जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । बिहान काठमाडौबाट बागलुङतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५-ख९९५२ नमबरको बस त्रिसुली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परि केही हताहती भएको धादिङ प्रहरी प्रमुख गौतम…