४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादी बैठकमा पहिलो दिन १८ जनाले राखे धारणा

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। प्रज्ञाभवन कमलादीमा सुरु बैठकमा बोल्ने अधिकांस सदस्यले पार्टीलाई जिवन्तता दिन संगठन सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए। केहि सदस्यले नेतृत्व चयनमा भएको एकाधिकारका विषयमा पनि प्रश्न उठाएको एक नेताले बताएका छन्। आठौं महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूखुशी…