काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने भएको छ । भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले अदालत खुल्नासाथ अदालत जाने निर्णय गरेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने निष्कर्षमा एमाले पुगेको जानकारी दिए। उनले संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय भएको जानकारी दिए । प्रतिनिधि सभाको विघटन असंवैधानिक…