१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका ११ कालिकानगरबाट ४३ लाख बढीको हुक्काको भेप सहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ कालिका नगर बस्दै आएका ३५ वर्षिय पिङ्कु जयसवाल रहेका…