११ चैत्र २०८२, बुधबार | March 25, 2026

फिफा विश्वकप छनोट : आज नेपालले यूएईको सामना गर्दै

काठमाडौं । फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा नेपालले आज (बिहीबार) बलियो टोली संयुक्त अरब ईमिरेट्स (यूएई)सँग खेल्दैछ । खेल नेपाली समय अनुसार रातको ९:३० बजे सुरु हुनेछ । दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएईको सामना गर्न लागेको हो । नेपाल रहेको समूहमा यूएई सबैभन्दा बलियो टोली हो । विश्वकप २०२६ एएफसी छनोटका लागि…