५ पुस २०८२, शनिबार | December 20, 2025

आज पश्चिमका कमैया र मधेसका हरवाचरवा मुक्ति दिवस, २ हजार बढी अझै कमैया बस्न बाध्य

काठमाडौं । आज पश्चिम तराईका कमैया र मधेसका हरवाचरवा मुक्ति दिवस । आजैका दिन विसं २०५७ साउन २ गते पश्चिम तराईका कमैया र विसं २०७९ साउन २ गते मधेसका हरवाचरवा मुक्तिको घोषणा गरिएको थियो । तेइस वर्षअघि कमैया मुक्ति र एक वर्षअघि हरवाचरवा मुक्तिको घोषणा गरिए पनि कमैयाहरुले आफूहरुको पूर्णरूपमा पुनस्र्थापना हुन नपाएको र हरवाचरवाले…