५ पुस २०८२, शनिबार | December 20, 2025

सञ्चारसचिव राउतसहितका चार प्रतिवादीको मुद्दा न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा

काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितकाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि आज सुनुवाइ हुन लागेको छ । राउतसहित भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त…