११ चैत्र २०८२, बुधबार | March 25, 2026

भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको राहत सामाग्री दिने चीनको घोषणा

काठमाडौं । जाजरकोट भूकम्पका पीडितहरुलाई उत्तरी छिमेकी मित्रराष्ट्र चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूत चेन सोङले १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् । भूकम्पपछिको अवस्थालाई ख्याल गर्दै पहिलो चरणको आपतकालीन सहायताको रुपमा प्रदान गरिने यी सामाग्री एक दुई…