१ चैत्र २०८२, आइतबार | March 15, 2026

एनआरएनए अमेरिकाको प्रष्टीकरण – खेलकुदमन्त्री गुप्तालाई अमेरिका बोलाएका छैनौं

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणका लागि कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ । मन्त्री गुप्ताको अमेरिका भ्रमणको समाचार सार्वजनिक भएसँगै एनआरएनए अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनए एनसीसी युएसएले नेपाल सरकारका…