काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरुले लिँदै आएको मापदण्ड विपरितका सुरक्षाकर्मी फिर्ता बोलाईने भएको छ । पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो । गृह मन्त्रालयले पूर्वपदाधिकारीहरूलाई स्वीकृत मापदण्डभन्दा बढी र मापदण्डबिना प्रदान गरिएका सुरक्षाकर्मी सम्बन्धित…