काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा विद्युत विधेयकमाथि छलफल हुने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधयेक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव माथीको छलफलमा उठेका प्रश्नहरूको…