९ चैत्र २०८२, सोमबार | March 23, 2026

२०८४ को चुनावमा आफ्नो जमानत जफत गराइदिन दलहरुलाई रवि लामिछानेको चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २०८४ को चुनावमा आफ्नो दलको जमानत जफत गरेर देखाउन ठुला दलहरुलाई चुनौती दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै अध्यक्ष लामिछानेले ८४ को चुनावमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन ठुला दलहरुलाई चुनौती दिएका हुन् । उनले पुराना दलहरुलाई चार वर्ष मिलेर काम गर्न सहमतिय…