७ पुस २०८२, सोमबार | December 22, 2025

पाल्पा जिप दुर्घटना अपडेट (मृतक र घाइतेको नामावलीसहित)

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका छ्न् । दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा अर्घाखाँची पाणिनी १ की ६५ वर्षिया स्यामकला परीवार, २६ वर्षिय चालक रमेश बिक, अर्घाखांची पाणिनी…