१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

एमाले केन्द्रीय कमिटी बैठक सुरु, सहभागीको मोबाइलको घण्टी बजेपछि मञ्चबाटै जङ्गीए ओली

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन पूर्णतः असफल भएको बताए । उनले गठन्धनको असफलताले देश संकटमा परेको आरोप लगाए । गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै उनले गठबन्धनको असफलताले…