काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व । हिन्दु धर्मालम्बिहरुले देश विदेशमा उल्लासका साग यो पर्व मनाउने गर्दछन् । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र (भदौ) कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिएको हो । नेपालको बिभिन्न जिल्लाहरुमा रहेको कृष्ण मन्दिरहरुमा बिहानै देखि भक्तजनहरुको भीड लागेको छ । विशेषतः महोत्तरीसहितका प्राचीन…