काठमाडौं । आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ । जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आज आइतबार देखी सुरु हुदैँछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आब्हान गरेका हुन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय, बानेश्वरमा बस्ने महासचिव…