१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा आक्रमण



बाग्लुङ । बाग्लुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरुको मुक्तिका लागि अन्तिम लडाईं’ कार्यक्रमका लागि बिहीबार बाग्लुङ पुगेका प्रसाईंमाथि आक्रमण भएको हो ।

प्रसाईंमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका डीएसपी मदन केसीले पक्राउ परेका गौतमले किन आक्रमण गरे भन्ने खुलिनसकेको बताए । ‘हामी अनुसन्धान गर्दैछौं । किन आक्रमण भयो भन्ने कारण अहिले नै पत्ता लागेको छैन,’ डीएसपी केसीले भने ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ४ : ३९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्