बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत गुमाएपनि आफैलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको एमाले संसदीयदलका नेता गिरीले उपधारा ३ अनुसार प्रदेशसभामा ठुलो दलका हैसियतले एमाले संसदीयदलका नेता रहेका आफैलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक…