बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा मृत्यु भएकी गुल्मी सत्यवती गाउँपालिका ठुलो लुम्पेककी भावना राजकोटीको शव चार दिन पछि उठेको छ । ३२ वर्षीया राजकोटीको मंसिर १२ गते शुल्यक्रिया मार्फत बच्चा जन्माएपछि मृत्यु भएको थियो । त्यसपछि आक्रोशित मृतकका आफन्तले भावनाको मृत्यु चिकित्सको लापरबाहीबाट भएको भन्दै चिकित्सकलाई कारबाही र पिडितलाई क्षतिपुर्ति दिन…