बुटवल । जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । विद्युत लाइन गएपछि जेनेरेटर चलाउँदा जेनेरेटरमा आगलागी भएका कारण प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको हो । प्रदेशसभाका सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएका कारण १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए । लुम्बिनी प्रदेशमा बजेटका विषयमा…