६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

टिकटक प्रतिबन्ध विरुद्ध दायर रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । टिकटक प्रतिबन्ध विरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश विनोद शर्मा पौडेलको एकल इजलासले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
इजलासले सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । मंसिर १५ गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको छ । मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेसी तोकिएको छ ।

सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ११ वटा रिट परेका थिए ।

 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ३१ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए