इलाम । अमेरिकाको हेरिस्वर्गमा बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको पाँचौं श्रृखला आयोजना हुनेभएको छ । विश्व भूटानी साहित्य समाज (जिबिएलओ) बिभुसास हेरिस्वर्ग च्याप्टरको आयोजनामा हुन लागेको अनुष्ठानबारे जुममार्फत पत्रकारहरुलाई जानकारी गराईएको हो । विश्वभरी रहेका नेपालीभाषी साहित्यकारहरुलाई एकै थलोमा भेला पार्न लागिएको आयोजक संस्था जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिए । अमेरिकाको हेरिस्वर्गमा आगामी…