६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कोरोना महामारी नियन्त्रणमा खटिएका धनुषाका ३३ वर्षीय डाक्टरको न्युयोर्कमा निधन

न्यूयोर्क । कोरोना महामारी नियन्त्रणमा खटिएका एक जना नेपाली डाक्टरको अमेरिकामा निधन भएको छ । न्युयोर्क रोचेष्टरको रोचेस्टर जनरल अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । पुख्यौली घर धनुषाको देवपुरा रुपेठा रहेका रविन्द्र झा र कविता झाका छोरा डा. रोशन झा न्युयोर्कमा रेजिडेन्ट गर्दै गरेका थिए ।…