७ चैत्र २०८२, शनिबार | March 21, 2026

एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थप

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए । कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले संघको १० औँ महाधिवेशन तथा निर्वाचन आगामी…